नेपाली बजारमा बुधवार सुनको भाउ १ सय रुपैयाँले वृद्धि भएको छ। आज सुनको मूल्य बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । छापावाल सुनको मूल्य सोमवार भने प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुनेछ जुन सोमवार भने प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने सोमवारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर १ हजार २३५ रुपैयाँ पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।