शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शेयर बजारमा पहिरो, एक घण्टामै शेयर बजार १०० भन्दा बढी अङ्कले घट्यो


  • आइतबार, भाद्र २० २०७८
8.8K
SHARES

तस्विरः फाइल

साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घट्यो ।

कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट ब्रेक लाग्ने नियम छ । तर पहिलो घण्टामा ३ प्रतिशत माथि नपुगे पनि ४ प्रतिशत भने पुगेन ।
कारोबार खुलेको १ घण्टा १५ मिनेट अर्थात १२ बजेर १५ मिनेटमा नेप्से परिसूच्क १०८ अंकले घटेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा