आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • मंगलबार, साउन २६ २०७८
10.7K
SHARES

फाइल तस्विर

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ८९ हजार रुपैयाँ मूल्य भएको छापावाल सुन आज २ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ ।

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमबार चाँदीको मूल्य १२ सय १५ रुपैयाँ रहेकोमा आज मूल्य गिरावट आइ १२ सय ५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा