शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर


  • आइतबार, साउन १७ २०७८
11.1K
SHARES

फाईल तस्बिर

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ७६ पैसा र विक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १९ पैसा र विक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ८९ पैसा र विक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर अधिकतम १३१ रुपैयाँ ०७ पैसा र विक्रीदर १३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ६६ पैसा र विक्रीदर ८८ रुपैयाँ १० पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४७ पैसा र विक्रीदर ९५ रुपैयाँ ९५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८४ पैसा र विक्रीदर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा