सुनको भाउ प्रतितोला तीन सय बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।
चाँदी तोलाको १ हजार २८० निर्धारण गरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।