नेप्से परिसूचक आज १६.९७ अंकले घट्दै २८०१.१३ विन्दुमा पुगेको छ । केही दिनदेखि बजार ओरालो लागेको छ ।
आज १ करोड १६ लाख ६४ हजार कित्ता सेयर किनबेचमा ४ अर्ब ५८ करोड कारोबार भयो । आज छिमेकी लघुवित्तको ४३ करोडको सेयर कारोबार भयो भने अपर तामाकोशी २६ करोड बराबरको किनबेच भयो ।
आज विकास बैंक तथा माइक्रोफाइनान्सबाहेक अन्य सबै समूहको परिसूचकमा रातो लागेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।