शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

धितोपत्र बोर्डको विज्ञप्ति असर, प्री-ओपनमा ३२ अंकले घट्यो नेप्से


  • बुधबार, असार २ २०७८
13.1K
SHARES

फाइल तस्विरv

धितोपत्र बोर्डले अस्वभाविक शेयर मूल्य बढाएको भनेर मंगलबार ५१ वटा कम्पनीको सूचिसहित विज्ञप्ती निकालेपछि त्यसको असर बुधबारको शेयर बजारमा परेको छ ।

आज प्री-ओपन समयमा नेप्से परिसूचक ३२।५६ अंकले घट्न पुगेको छ ।

प्री-ओपन समयमा ६६ हजार १७३ कित्ताको किनबेचमा ४ करोड ४१ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा