आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • बिहिबार, जेष्ठ ६ २०७८
17.7K
SHARES

फाईल तस्बिर

नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कामय भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा