साेमबार सुनचाँदीको भाउ स्थिर रहेको छ। यस दिन सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।
यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।