बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

बैङ्कमा काम गर्न चाहनेहरूका लागि आयो अवसर, ठुलो सङ्ख्यामा बैङ्कले माग्यो कर्मचारी !


  • KTM Khabar
  • शुक्रबार, साउन २० २०७९
13.4K
SHARES

सांकेतिक तस्विर

काठमाडाैं – एनआईसी एसिया बैंकले आफ्ना सेवालाई थप विस्तार र ग्राहक सेवा सुधारका लागि भन्दै विभिन्न १६ पदमा कर्मचारी आवेदन मागेको छ ।

बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगर, ब्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू माग गरेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्दै आएको बताउँदै बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा रहेका दृढ अठोट युक्त योग्य युवालाई बैंकले खोजी गरिरहेको जनाएको छ ।

बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, म्यानेजरलगायतका पदमा बुधबारदेखि आवेदन खुला गरेको हो । आवेदन अवधि आगामी भदौ १ गतेसम्म तोकिएको बैंकले जनाएको छ ।

यसका लागी इच्छुकले बैंकको वेबसाइट https://www.nicasiabank.com भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा