शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पेट्रोलको मूल्य रियल टाइममै समायोजन गर्न छलफल हुँदैछ : गृहमन्त्री


  • मंगलबार, चैत्र १ २०७८
10.8K
SHARES

फाइल तस्विर

गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताएका छन् । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि रहेको भन्दै उनले  यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयाेजना कार्यक्रममा बाेल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुकाे कारण पेट्रोलियम पदार्थ हाे । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छाैं ।’

औषधिमा पनि उपभोक्ता ठगिएको भन्दै उनले उपभोक्ताकाे कानुनी अधिकार संरक्षण गर्न सरकार तयार रहेकाे बताए ।

याे पनि पढ्नुहाेस्:

पुटिनका लागि युक्रेनभन्दा मस्क भारी, दिए सिंगल भिड्ने चुनौती

लन मस्कको उक्त चुनौतीलाई युक्रेनी राजनीतिज्ञहरुले स्वागत गर्दै रुसको गालामा झापड प्रहार भएको बताएका छन्। किभका मेयर भिताली किलस्च्कोले मस्कको उक्ट ट्विटमा तीनवटा पाखुराको इमोजी पठाएका छन्।

रुसी राष्ट्रपति पुटिनले भने मस्कको उक्त चुनौतीमा कुनै प्रतिक्रिया दिएका छैनन्। रुसले युक्रेनमाथि आक्रमण थालेदेखि नै मस्कले युक्रेनको समर्थन गर्दै आएका छन्।

यही महिनाको सुरुवाताम मस्कको क्यालिफोर्नियास्थित कम्पनीले युक्रेनलाई स्टारलिंकमार्फत इन्टरनेट पहुँच कायम राख्‍नका लागिर स्याटेलाइट डिसहरु उपलब्ध गराउने घोषणा गरेका थिए। रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि लगातार आक्रमण गर्दै आएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा