आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो


  • बिहिबार, फाल्गुन १२ २०७८
9.2K
SHARES

फाइल तस्विर

आज एकै दिन सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै एकै दिन २५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम थियो । चाँदीको मूल्य एकै दिन ३५ रुपैयाँ बढेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा