शनिबार, साउन ९ २०८३
ताजा अपडेट

डिजिटल कारोबारमा सजग र सचेत रहन राष्ट्र बैंकको आग्रह


  • शुक्रबार, माघ २१ २०७८
10.3K
SHARES

फाईल तस्बिर

नेपालमा पछिल्लो समय विद्युतीय कारोबारमा बढोन्नती भएसँगै जोखिम समेत बढेर गएको भन्दै राष्ट्र बैंकले यस्ता कारोबारमा सजग र सचेत रहन प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै बैंकले आफ्नो गोप्य तथा व्यक्तिगत विवरण अपरिचित व्यक्ति वा अनावश्यक व्यक्तिलाई नदिन आग्रह गरेको हो ।

पछिल्लो समय डिजिटल माध्यमबाटै अकाउन्ट ह्याग गर्ने, पास वर्ड माग गर्ने, चिट्ठा परेको प्रलोभन देखाउने तथा गलत ठाउँमा आकर्ष नाफा देखाए लगानी गर्न प्रेरित गर्नेसम्मका घटनाहरु बढेर गएको र गुनासाहरू समेत आइरहेको बैंकको भनाइ छ ।

यस किसिमको दुर्घटनाबाट बच्न आफ्नो  डिजिटल पोटल तथा एप्लिकेसनको पास वर्ड समेत समय समयमा परिवर्तन गर्न बैंकले सुल्झाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा