आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

बढ्यो सुन-चाँदीको मूल्य


  • आइतबार, कार्तिक ७ २०७८
10.3K
SHARES

फाईल तस्बिर

आइतबार सुन र चाँदीको मूल्यमा झिनो वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९२ हजार १०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १२६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलामा १२५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा