शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सुन तोलामा दुई सय रुपैयाँले सस्तो


  • बिहिबार, असोज १४ २०७८
9.4K
SHARES

फाइल तस्विर

केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज ३५ रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा