शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

नेप्से ७१ अंकले बढ्यो, एक दर्जन कम्पनीमा सकारात्मक सर्किट


  • KTM Khabar
  • आइतबार, भाद्र २७ २०७८
2.4K
SHARES

फाईल तस्बिर

नेप्से परिसूचक ७१.४३ अंकले बढ्दै २९४७.४२ विन्दुमा रोकिएको छ ।

आज १ करोड ७१ लाख ३३३ कित्ता सेयर किनबेचमा ९ अर्ब ४४ करोड ३५ हजार २४४ रूपैयाँ कारोबार भयो । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ७३ करोड र युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड कारोबार भएको छ ।

आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । म्यूचल फण्डबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य पनि उच्च प्रतिशतले बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा