शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बुझ्नै नसकिने शेयर बजार, आज दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो


  • बुधबार, भाद्र ९ २०७८
16.9K
SHARES

फाइल तस्विर

शेयर बजार बुझ्नै नसक्ने अवस्थामा आएको जानकारहरू बताउँदै आएका छन् । केही दिन अगाडि हाइड्रो कम्पनीहरू एकाएक बढेको अबस्था थियो तर आज  दोहोरो अंकको गिरावट आएको छ । बुधवार बजार परिसूचक नेप्से ४८.४२ अङ्कले घटेको हो ।

कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य घट्यो ।

यस्तै २१ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थिर रह्यो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा