आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुनको भाउ तोलामा चार सय वृद्धि


  • शुक्रबार, भाद्र ४ २०७८
12.6K
SHARES

फाईल तस्बिर

आज सुनको मूल्य प्रतितोला ४ सय बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९१ हजार २ सय तोकिएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय थियो । तेजावी सुन ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार १९५ रूपैयाँ निर्धारण गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा