नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस दिन सुन ४०० रुपैयाँले घटेको हो । यस्तै तेजावी सुन प्रतितोल ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी ११ सय ८० रुपैयाँमा नै कारोबार हुने महासघंले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।