नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ४ सय घटेको छ ।
छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ८९ हजार २ सय थियो ।
तेजावी सुन ८८ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । सामान्य गिरावट आएको चाँदीको मूल्य प्रतितोला १ हजार १९० रूपैयाँमा कारोबार भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।