आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय बढेको छ ।
हिजो सुनको मूल्य तोलाको ९१ हजार ८ सय रहेकोमा आज ९२ हजार १ सय रूपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार २५५ रूपैयाँ तोकिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।