बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर नेपाली रुपैयाँ ११९ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तै, युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र विक्रीदर १४० रुपैयाँ ९५ रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र विक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ १८ पैसा र विक्रीदर १२९ रुपैयाँ ८३ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ १६ पैसा र विक्रीदर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ९१ पैसा र विक्रीदर ९४ रुपैयाँ ३९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८२ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।