बुधबार, साउन १३ २०७८
ताजा अपडेट

पुँजीबजार जनताको हितमा छ : अर्थमन्त्री


  • KTM Khabar
  • शुक्रबार, साउन १ २०७८
874
SHARES

फाईल तस्बिर

अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उनको भनाइ छ ।

यद्यपि आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । छिट्टै स्वेतपत्र ल्याउने र त्यसमार्फत आफ्नो आगामी लक्ष्यबारे विस्तृतमा जानकारी गराउने उनको तयारी छ ।

अहिले लगानीकर्ता  ‘पर्ख र हेर’को अवस्थामा छन् । अर्थमन्त्रीको आगामी लक्ष्य र मौद्रिक नीतिको पर्खाइमा समेत लगानीकर्ता छन् । अर्थ मन्त्रालयका अनुसार पुँजीबजारबाट गत आवमा मात्र १४ अर्ब राजस्व संकलन भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा