आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

फेरि बढ्यो सुनको मूल्य


  • बिहिबार, असार ३१ २०७८
11.4K
SHARES

तस्विरः फाइल

सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा