स्थानीय बजारमा सुनको मूल्य बढेको छ । साताको चौथो दिन आजक सुनको मूल्य प्रति तोलामा ४०० ले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य प्रति तोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७०० रहेको छ ।
सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । महासंघका अनुसार प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।