आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

  • बुधबार, बैशाख २९ २०७८
14.9K
SHARES

फाईल तस्बिर

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी आज पनि १३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छकाठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी आज पनि १३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा