मंगलबार (बैशाख २८) एक अमेरीकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रिदर ११७.६७ रुपैयाँ कायम भएको छ ।
यस्तै एक युरोको खरिददर १४२.३८ रुपैयाँ र बिक्रिदर १४३.११ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.७६ रुपैयाँ र बिक्रिदर १०.८२ रुपैयाँ भएको छ ।
यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रिदर ३२.३२ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.५० रुपैयाँ र बिक्रिदर १०.५६ रुपैयाँ रहेको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।