शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शनिबार २,६१८ संक्रमित थपिए, १४ जनाको मृत्यु


  • शनिबार, बैशाख ११ २०७८
10.1K
SHARES

फाइल तस्विर

शनिबार मुलुकमा कोरोनाभाइरसका २,६१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

२४ घण्टामा थप १४ जनाको मृत्यु भएको विवरण उपलब्ध भएको छ । सोही अवधीमा ३६८ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या १६,८२८ पुगेको छ ।

कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । कुल मृतक संख्या ३,१३६ पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा