शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चन्द्रागिरीको सेयर मूल्य हजार रुपैयाँ नजिक, सेयरधनी मालामाल


  • सोमबार, चैत्र २ २०७७
16.8K
SHARES

फाईल तस्बिर

चन्द्रगिरीको शेएर बढेर लगानि कर्ताहरु मालामाल बन्ने भएका छन । चन्द्रागिरीको सेयर मूल्य बढेको बढ्यै छ । सोमबार  यो समाचार तयार पार्दा सम्म चन्द्रागिरीको सेयर मूल्य झण्डै प्रतिकित्ता एक हजार रुपैयाँ नजिक पुगेको छ ।

अहिले प्रतिकित्ता ९ सय ७२ रुपैयाँमा कारोबार भइरहेको छ । आज कारोबार भएको एक घण्टामै सेयर मूल्य ९.९५ प्रतिशतसम्मले बढिसकेको छ । समग्रमा सेयर बजार ४.५६ अंकले बढेर २४११.८१ बिन्दुमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा