काठमाडौँ ।
स्थापनाको छोटो समयमा नै चर्चा कमाएको मनास्लु वर्ल्ड कलेज जसरी बिभिन्न स्कुल टपरहरु तथा उत्कृष्ट विद्यार्थीहरुको रोजाइ भईरहेका छन त्यसै गरी खेलकुद, नृत्य, संगीत लगायत अन्य विविध बिधामा आफुलाई अब्बल दर्जामा उभ्याउन सफल विद्यार्थीहरुको छनोट मनास्लु भईरहेका छ ।

हालै कृपा ब्यान्डका गितारिस्ट तथा ब्याकिङ भोकल्स, योङगेस्ट ब्यान्ड मेम्बर जनक भण्डारी तथा कृपा ब्यान्डका अन्य मेम्बर्सहरुले कक्षा ११ ब्यवस्थापन सङकायमा मनास्लुमा भर्ना भएका छन् । बिद्यालय स्तरदेखि नै गायनमा क्षेत्रमा लागि आफ्नो प्रस्तुती दिइसकेका जनक कृपा ब्यान्ड सदस्यको रुपमा नेपालका बिभिन्न भु–भागमा दमदार प्रस्तुती दिइ ख्याती कमाइ सकेका छन । कृपा ब्यान्ड अहिले योङ जेनेरेसनले निकै रुचाएका ब्यान्ड भित्र पर्दछ। जनकलाई मनास्लु वल्र्ड कलेजले कक्षा ११ र १२ अध्ययन गर्नको लागि पूर्ण छात्रबृत्ति प्रदान गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।