शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

खोटाङ्ग जलेश्वरी सहकारीले नियमित सेवा सञ्चालन गर्ने


  • बिहिबार, बैशाख १८ २०७७
28.6K
SHARES

१८ बैशाख, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १०, रुद्रमती चोक कपनमा रहेको खोटाङ्ग जलेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नियमित सेवा सञ्चालन गर्ने भएको छ ।
बैशाख १९ गते शुक्रबारदेखि दैनिक २ घण्टा नियमित सेवा सञ्चालन गर्ने भएको हो ।
कोरोना भाइस (कोभिड–१९) बाट आफ्ना सदस्यहरुमा परेको असरलाई मध्यनजर गर्दै बिहान ७ बजेदेखि ९ बजेसम्मका लागि नियमित सेवा सञ्चालन गरिने प्रबन्धक प्रकाश कटुवालले बताउनु भयो । सदस्यहरुको आवश्यकतालाई बुझी लकडाउनको अन्य समयमा पनि सहकारीले वित्तिय कारोबार गर्दै आएको थियो । शुक्रबारबाट भने सरकारी विदाभन्दा बाहेकका दिनमा कार्यालय खुल्ला गरि सेवा दिइने प्रबन्धक कटुवाल भन्नुहुन्छ ।
सदस्यहरुलाई कार्यालय आउँदा सामाजिक दुरी, मास्क र सेनिटाईजर अनियवार्य रुपमा प्रयोग गर्नु पर्ने बताइएको छ ।
थप जानकारीका लागि कार्यालयको फोन नम्वर ०१–४८२३०७०, ९८४१३१५६२६ (अध्यक्ष हेम कुमार राई), ९८५१०७६४१२ (प्रबन्धक प्रकाश कटुवाल) मा सम्पर्क गर्न सकिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा