शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुनको मूल्य घट्यो


  • मंगलबार, चैत्र ४ २०७६
18.5K
SHARES

फाइल तस्विर

काठमाडौं : लगातार बढिरहेको सुनको मूल्यमा गिरावट आउन थालेको छ।मंगलबार सुन तोलामा २ हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरिएको छ।

सोमबार सुन तोलाको ७७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चँदी तोलामा ८० रुपैयाँले घटेर तोलाको ७१० पुगेको छ।सोमबार चाँदी तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो। मुलुकभर कोरोना भाइरसको महामारीका कारणा आर्थिक मन्दी प्रबल हुँदै गएपछि लगानीकर्ताले डलरमा लगानी गर्नथालेपछि सुनको मूल्यमा गिरावट आएको व्यवसायीहरु बताउँछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा