शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुनकाे भाउ ५ सयले बढ्याे


  • सोमबार, चैत्र ३ २०७६
14.7K
SHARES

फाइल तस्विर

काठमाण्डौ – सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेकाे छ ।

साेमबार सुन ताेलाकाे ७७ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलामा १५ सय रुपैयाँ घटेर ७७ हजारमा कारोबार भएको थियो ।

चाँदी भने साेमबारको जस्तै तोलाको सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा