शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

चौधौ फेका कप फुटब छैठौं दिन आज, करियर बिल्डिङ गोठाटार र कस्मिक इन्टरनेशनलको जित


  • मंगलबार, मंसिर २४ २०७६
29.1K
SHARES

 २४ मंसिर, काठमाडौँ ।

चौधौ फेका कप फुटबलको छैठौं दिन आज मंगलबार तीन खेल भएका छन ।

 

गत बर्षको बिजेता टिम करियर बिल्डिङले मानाङक चिल्ड्रेन प्याराडाइजलाइ ३-० ले पराजित गर्दै सेमि फाइनलमा प्रबेश गरेको छ भने करियर बिल्डिङका जर्सी न ७ का खेलाडी शाहिल बस्नेत म्यान अफ द म्याच भएका छन ।

आजै भएको गोठाटार र शिक्षालय नेपाल बिचको खेलमा गोठाटा२-० ले क्वाटर फाइनलमा प्रबेश गरेको छ भने उक्त टिमका जर्सी न ७ का अमित गिरि म्यान अफ द म्याच भएका छन । यसै गरि कस्मिकले एप्प्ललाई टाइब्रेकरमा ४-३ ले पछि पार्दै क्वाटर फाइनलमा प्रबेश गरेका छ र सो खेलमा कस्मिकका जर्सी न १ का खेलाडी कृस ठकुरी म्यान अफ द म्याच भएका छन ।

गत मङ्सिर १९ गते शुरु भएको चौधौ फेका कप फुटबलको भोलिको खेल हाइली क्रीयटिभ र गेटवे बिच हुने छ त्यस्तै कौस्तुभ र न्यु स्टारपोल आमने सामने हुनेछन भने कस्मिक र गोठाटार स्कुल बिचमा सेमिफाइनल प्रबेसका लागि खेल हुने उक्त खेलका सयोजक किरण न्यौपानेले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा