शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

फेका कप फुटबलमा कौत्सुभ, हाइली क्रीयटिभ र दिनेश स्कुल दोश्रो चरणमा प्रबेश


  • शनिबार, मंसिर २१ २०७६
23.9K
SHARES

फाइल तस्विर

फाइल तस्विर

काठमाडौँ ।

चौधौ फेका कप फुटबलको दोश्रो दिन शुक्रबार तीन खेल भएका छन ।

पेप्सिकोला खेल मैदानमा आज भएको खेलमा गत बर्सको उपबिजेता टिम कौत्सुभ एकेडेमी र कोटदेबी स्कुल बिच भएको खेलमा कौत्सुभले ८-१ को फराकिलो अन्तरले जित निकालेको छ भने हाइली क्रीयटिभ र ओरेण्टियल एकेडेमी बिच भएको खेलमा हाइली क्रीयटिभले जित निकालेको छ । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसके पछि भएको टाइ ब्रेकरमा हाइलिले सो जित निकालेको हो ।

त्यसै गरि प्रीतिमा स्कुल र दिनेश इन्टरनेशनल स्कुल बिचमा भएको खेलमा दिनेश स्कुलले टाइ ब्रेकरमा प्रीतिमालाइ पछि पारेको छ ।

मंसिर२२ गते अक्षरा स्कुल र गेटवे त्यस्तै गोठाटार र अक्षरिका स्कुल बिच भिडन्त हुने छ भने एप्पल इन्टरनेशनल र पुस्पबाटिका स्कुल आमने सामने हुने छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा