
१७ साउन, काठमाडौं ।
सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ८ सय तोकेको छ ।
शुक्रबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नपाली सून व्यवसायको ईतिहासमा सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।
असार दोस्रो साता देखि सुनको मूल्य नयाँ किर्तिमानीकासाथ बढ्न थालेको थियो । यस अघि सबै भन्दा धेरै ६५ हजार ५ सयसम्म कायम सुनको प्रतितोला मूल्य शुक्रबार ६५ हजार ८ सय पुगेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।