शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘मिस एसईई स्टार–३’ हुँदै


  • मंगलबार, चैत्र १९ २०७५
35.6K
SHARES

१९ चैत्र, काठमाडौँ ।
एसईई दिएका विद्यार्थीहरु सहभागी हुने सुन्दरी प्रतियोगिता ‘मिस एसईई स्टार सिजन–३’ हुने भएको छ ।
दोश्रो सिजन सम्पन्न गरि सकेको भवानी इन्टरटेनमेन्टले यस वर्ष पनि ‘मिस एसईई स्टार सिजन–३’ आयोजना गर्न लागेको हो ।
अहिले आवेदन लिई रहेका छौँ । बैशाख १३ गतेबाट ट्रेनिङ्ग सुरु गरिने भवानी इन्टरटेनमेन्टका अध्यक्ष सोनितराज ढुंगेलले बताए । एसईई दिएका विद्यार्थीहरुको प्रतिभालाई केन्द्रविन्दुमा राखेर प्रतियोगिताको जर्ज गरिने ढुंगेल भन्छन् ।


जेष्ठको अन्तिम सातामा ग्राण्ड फिनाले गरिनेछ । उपाधि विजेतालाई क्राउन, कलेज अध्ययन गर्न पुर्ण छात्रबृत्ति, सिक्किम, दार्जिलिङ भ्रमण एवं आकर्षक उपहार प्रदान गरिने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा