शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन नेपालीहरुको लागि आमाको बात्सल्यता र त्याग अनुभव गर्ने एक अभूतपूर्व क्षण हो । हरेक वर्ष यो दिनले...

‘आमा भए संसारको खुशी चाँहिदैन’

मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र...

फेरियो मोटरसाइकल चोर्ने तरिकाः चोरी काठमाडौँमा, किनबेच चितवनमा

१६ जेठ, काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुधबार चबहिलमा रहेको भि.एस. कलेजको हलमा...

प्याब्सकको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, पायोनियरकी स्मारिकालाई उपाधि (फोटोफिचर)

काठमाडौं, १३जेष्ठ । अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेकी छन् । डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी मानन्धर अब...

अभिनेत्री करिश्मा मानन्धरले गरिन् नयाँ शक्ति पार्टी परित्याग

टिप्पणी:विश्वलाई चकित पार्दै पाँच वर्षअघि विशाल देश भारतको वागडोर समाल्न सत्ताको भ¥याङ चढेका मोदी फेरि अर्काे पाँच वर्षको लागि शक्तिशाली भएर आए । हिन्दुत्वलाई...

भारतमा मोदीको पुनरागमनः अर्काे नाकाबन्दीको लागि नेपालको तयारी