शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतले ७३ औ गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै...

भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान