शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ ।...

प्रदेशसभा बैठक बस्दै, प्रदेश नं २ को नाम र राजधानीसम्बन्धी प्रस्तावमा छलफल हुने