शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी...

अनुहारमा अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुन मन छ ? मन छ भने आज स्कन्दमाताको पूजा गरौँ