शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पडि्कएर...

सोलुखोला दूधकोशी आयोजनामा पाइप पडि्कँदा २ इन्जिनियरको मृत्यु