शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सुडानका सेनाप्रमुख जनरल अब्देल फताह अल बुर्हानले सत्ता कब्जा गर्ने कदमको बचाउ गरेका छन् । उनले गृहयुद्ध रोक्नका लागि सरकारलाई अपदस्थ गरिएको बताए ।...

गृहयुद्ध रोक्न सत्ता कब्जा गर्‍यौं, प्रधानमन्त्री मेरै घरमा छन् : सुडानी सेनाप्रमुख