शनिबार, साउन ३० २०८३
ताजा अपडेट

काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी...

किन आए नेपालमा अफगानी नागरिक ? सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ