शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा (एमाले)का सांसद महेश बस्नेतले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बस्नेतले श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाएका हुन्...

महेश बस्नेतको प्रश्न– कांग्रेसको लेटरप्याडमा खोपको तोक लगाएर पठाउनु नैतिक काम हो ?