शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने...

सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य