शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्डले काँग्रेसलाई दिएको धोकाको मूल्य चुकाउनु पर्ने ठाडो चेतावनी दिएका छन् । नारायणगढमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा...

काँग्रेस चितवन सभापतिको ठाडो चेतावनी- प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मुल्य चुकाउनै पर्छ