बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार पारेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि...

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनको रिट तयार, सांसदहरुले हस्ताक्षर गर्दै