आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन्...

एमाले सांसदले सभामुख रातो-पिरो हुने गरी लगाए नारा, संसद शुरु हुनासाथ एमालेको अवरोध