शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली कांग्रेसले आज ‘आकस्मिक’ बैठक डाकेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान...

मध्यावधि चुनाव घोषणापछि कांग्रेसले डाक्यो ‘आकस्मिक’ बैठक

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिएका छन् । शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि...

मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे: वर्षमान पुन

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ । कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव...

देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालसहित १४९ सांसदको हस्ताक्षर

आफ्नो नेतृत्वमा सरकार गठनका लागि दौडधुपमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने बैठकमा पदाधिकारी तथा...

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका...

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्दै रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप भन्ने युक्ति...

प्रधानमन्त्रीलाई देउवाको कटाक्ष : रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप  भन्ने युक्ति कहाँ गए ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत मागेको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं...

मत पाउँदिन भन्ने थाहा पाएरै प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष नथोपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग...

ओलीलाई देउवाको प्रश्न– आफू कार्यकारी प्रधानमन्त्री, भएभरका दोष अरुलाई दिन मिल्छ ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्रीले प्रस्ताव गरेको विश्वासको...

देउवाको प्रश्न– विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान...

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोले गरे डेढ घण्टा वार्ता